काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले पुरानै नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै चौतर्फी विरोध भइरहेको छ। संसदमा पनि सत्तापक्ष र प्रतिपक्षबीच सवाल जवाफ भयो। यद्यपि प्रमाणीकरणविरुद्ध परेको रिटमा सर्वोच्चले तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएर २६ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । यो नागरिकता विधेयक नयाँ संसद् आइसकेको अवस्थामा मन्त्रिपरिषद्ले सिफारिसका लागि अनुरोध […]