मिडियाको मनोदशा र सरकार

सूचना विभागको तथ्यांक अनुसार यो देशमा १२९४ रेडियो, २४० टेलिभिजन, ३१९६ अनलाईन, ७९११ पत्रिका दर्ता छन् । जसमध्ये काठमाडौंमा २००६, भक्तपुरमा ७० र ललितपुरमा १७७ पत्रिका दर्ता छन् । दुई महिनाअघिको यो तथ्यांकले भन्छ-‘भूगोल र सञ्चारमाध्यमको संख्या दुवै हिसावले काठमाडौं उपत्यका भन्दा मोफसलको पत्रकारिता दायरा विशाल छ । मोफसलको उपस्थिति बिना काठमाडौंको पत्रकारिता अधुरो छ […]