२७ साउन, काठमाडौं । सरकार र उद्योग वाणिज्य महासंघबीच बिहीबार ‘आर्थिक रुपान्तरणका लागि सरकारी निजी साझेदारी अभियान’ मा हस्ताक्षर भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र महासंघ बीच भएको समझदारी पत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका तर्फबाट सहसचिवद्वय नारायण शर्मा दुवाडी र गोविन्दबहादुर कार्कीले हस्ताक्षर गरे । सम्भवत […]