बक्सिङ खेलाडी सम्मानित, स्वर्ण विजेताले पाए दुईलाख रुपियाँ

नेपाल बक्सिङ संघले १३ औं साग खेलकुदका बक्सिङ खेलमा विजेता हुनुभएका खेलाडीलाई सम्मान गरेको छ । नेपाल बक्सिङ संघले आयोजना गरेको ‘बक्सिङ खेलाडी सम्मान र विदाई’ कार्यक्रममा सागमा स्वर्ण विजेता मिनु गुरुङ, भुपेन्द्र थापामगर र सनिल शाहीलगायत विजेतालाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले मंगलबार यहाँस्थित खेलकुद परिषद परिसरमा सम्मान गर्नुभएको हो ।

सम्बन्धित सामग्री

जिम्न्यासाइड काश्य विजेता बक्सिङ खेलाडी सम्मानित

३ कात्तिक, काठमाडौं । ब्राजिलको रियो दि जेनेरियोमा आयोजित आइएसएफ यु १५ जिम्न्यासाइडमा काश्य पदक जित्न सफल बक्सिङ खेलाडीद्वय सेरप ग्याल्जेन शेर्पा र प्रकृति थापालाई नगद रकम सहित सम्मान प्रदान गरिएको छ । नेपाल विद्यालय खेलकुद महासंघद्वारा आयोजित दशैं शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य अन्जन धमलाले दुवैलाई जनही ३०-३० […]

लन्डनमा राष्ट्रिय बक्सिङ खेलाडी सम्मानित

बेलायतको स्कटल्यान्डमा खेल्न आएका नेपाली राष्ट्रिय बक्सिङ खेलाडीहरुलाई नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संगठन यूके र यती नेपाली एसोसिएसन यूकेले संयुक्तरुपमा सम्मान तथा बिदाइ गरेका छन् ।

पदक विजेता बक्सिङ खेलाडी सम्मानित

काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशले एएसबीसी एसियाली यु–२२ बक्सिङ च्याम्पियनसिपमा पदक जितेका खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ । बिहीबार संघले एक कार्यक्रमको आयोजना गरेर जनवरी १८ देखि २६ तारिखसम्म थाइल्याण्डको बैंककमा भएको प्रतियोगिताको पदक जितेक खेलाडीलाई नगद सहित सम्मान गरेको हो । प्रतियोगितामा महिला ४८ केजीमा सुस्मा तामाङले रजत तथा ५७ […]