महोत्तरी- महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरी क्षेत्रमा खाना पकाउन ग्यास चुल्होको प्रयोग बढ्दै गए पनि ग्रामीण भेगमा अझै ‘गुइँठा’ कै भर पर्ने गृहिणी बर्खायामका लागि भन्दै यसको जोहो गर्न लागेका हुन् । बर्खाको समय सुरु हुन केही महिना बाँकी छ तर यहाँ […]
भारत शासित कश्मीरको पर्यटकीय क्षेत्र पहलगाममा भएको आतंकवादी आक्रमणमा २६ जनाको ज्यान गएको भोलिपल्ट भारत सरकारले पाकिस्तान विरुद्ध कडा कदम घोषणा गरेको छ । घोषित कदमहरूमा दुई देशबीचको मुख्य सिमाना जोड्ने सीमा नाका बन्द गरिएको छ । भारतले १९६० देखि लागू हुँदै आएको ऐतिहासिक सिंधु जल सन्धि निलम्बन, पाकिस्तानी कूटनीतिज्ञहरूको देश निकाला र केही पाकिस्तानी […]
नयाँ दिल्ली । भारतले जम्मु-कश्मीरमा सर्वसाधारणमाथि भएको जघन्य आक्रमणपछि पाकिस्तानमाथि गम्भीर आरोप लगाउँदै बुधबार विभिन्न कडा कूटनीतिक कदमहरू सार्वजनिक गरेको छ। भारतले पाकिस्तानले सीमा-पार आतंकवादु लाई समर्थन गरिरहेको आरोप लगाउँदै यो प्रतिक्रिया दिएको हो। विदेश सचिव विक्रम मिस्रीले पत्रकार सम्मेलनमा बताएअनुसार भारतले सन् १९६० मा गरिएको इन्डस जल सम्झौता तत्काल स्थगित गर्ने निर्णय गरेको छ। उनले भने “जबसम्म […]
तनहुँ– तनहुँको व्यास नगरपालिका– १ र २ जोड्ने कराङकाठ–बसपार्क जाने बुल्दीखोलामा निर्माण गरिएको मोटरेबल पुल सम्झौताअघि नै निर्माण भएको छ । आगामी भदौ २२ गतेभित्र निर्माणसम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग भएको सम्झौताभन्दा चार महिना अगावै पुल तयार भएको ज्वालामुखी कन्स्ट्रक्सनका सुपरभाइजर नारायण पाण्डेले जानकारी दिए । पुल २५ मिटर लम्बाइ र आठ दशमलव ४० मिटर चौडाइको […]