विराटनगर : प्रदेश १ का निवर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारी निवास छाडेका छन्। राईले आज बिहीबारबाट निवास छोडेको सामाजिक संजालमार्फत जानकारी गराएका हुन्। उनले निवास छोड्न दुई दिन ढिला भएका कारण माफीसमेत मागेका छन्।विगतमा आफू मुख्यमन्त्री हुँदा लामो समय निवास खाली नहुँदा केही असुविधा भोग्नुपरेको कटु अनुभव भएको बताउँदै निवास छाड्न दुई दिन ढिला भएकोमा माफी मागेका छन्। उनले लेखेका छन्, '२५ गते साँझसम्म शपथ कार्यक्रममा व्यस्त, २६&nbs