पूँजी पुर्याउन बीमा कम्पनीले धमाधम हकप्रद सेयर जारी गर्दै
१५ असोज, काठमाडौं । बीमा प्राधिकरणले गत असार मसान्तसम्म जीवन बीमा कम्पनीलाई चुक्ता पूँजी ५ अर्ब र निर्जीवन कम्पनीलाई साढे २ अर्ब पुर्याउनुपर्ने व्यवस्था नियामक बीमा प्राधिकरणले गरेको थियो।
असार मसान्तभित्र धेरै कम्पनीले तोकिएको चुक्ता पूँजी …