संसदीय समितिमा सभापतिको निर्वाचन भएन

प्रतिनिधिसभाका दस वटा समितिको सभापतिको निर्वाचन नहुँदा समितिका बैठकले निरन्तरता पाएका छैनन्।

सम्बन्धित सामग्री

प्रतिनिधिसभा अन्तर्गतका समितिका सभापतिमा भोलि उम्मेदवारी दर्ता र पर्सि चुनाव

काठमाण्डौ – प्रतिनिधि सभा अन्तर्गत गठित १० वटा विषयगत समितिको सभापतिको चुनावका लागि कार्यतालिका सार्वजनिक भएको छ । आइतवार सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता गर्ने र दर्ता भएका प्रस्तावको सूची प्रकाशित गर्ने कार्यतालिका तोकिएको छ । सभापतिका लागि दर्ता प्रस्तावहरू पर्सि सोमवार सम्बन्धित समितिमा निर्णयार्थ प्रस्तुत गरिनेछन् ।‘प्रतिनिधि सभाअन्तर्गतका समितिको सभापतिको चुनावका लागि प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७६ को उपनियम ९१० बमोजिम सभामुखले २०८० भदौ ११ गते दिउँसो ३ बजेको समय निर्धारण गर्नुभएको छ,’ ...

संसदीय समिति सभापतिको निर्वाचन तालिका : भोलि उम्मेदवारी, पर्सि निर्वाचन

काठमाडौँ : प्रतिनिधिसभाअन्तर्गत गठित १० वटा विषयगत समितिको सभापति निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ। आइतबार सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता गर्ने र दर्ता भएका प्रस्तावको सूची प्रकाशित गर्ने कार्यतालिका तोकिएको छ। सभापतिका लागि दर्ता प्रस्तावहरू पर्सि सोमबार सम्बन्धित समितिमा निर्णयार्थ प्रस्तुत गरिनेछन्।“प्रतिनिधिसभाअन्तर्गतका समितिको सभापतिको निर्वाचनका लागि प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७६ को उपनियम (१) बमोजिम सभामुखले २०८० भदौ ११ गते दिउँसो ३ बजेको समय निर्धारण

राष्ट्रियसभामा चारवटै समितिका सभापति सर्वसम्मत

काठमाडौँ । राष्ट्रियसभाका चार विषयगत समितिमा सभापति पदका लागि उम्मेदवारी मनोनयन दर्ता भएको छ । सबै समितिमा एक एक जनाको मात्र उम्मेदवारी परेका कारण सबै सर्वसम्मत भएका छन् । बिहीबार बस्ने समितिको बैठकमा सभापतिको घोषणा गरिने संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थले उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा […]

राष्ट्रियसभाका चार समितिमा उम्मेदवारी

राष्ट्रियसभा अन्तर्गतका चारवटा विषयगत समितिका सभापतिका लागि बुधबार चार जनाको उम्मेदवारी परेको छ । सभापतिका लागि उम्मेदवारी दिनेहरूमा दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा. बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा (पार्वती) रहेका छन् ।राष्ट्रियसभा नियमावली, २०७५ को नियम १५० को उपनियम ९१० बमोजिम राष्ट्रिय सभाअन्तर्गत गठित चार वटा विषयगत समितिका सभापतिको निर्वाचनका ल

मिनी संसदमा नयाँ अभ्यास : एउटै समितिमा दुई सभापति !

सभापति पद रिक्त हुँदा जेष्ठ सदस्यमध्येका दुई न्यौपाने र कँडेलले सभापति बन्न हानथाप गरेका कारण संसदको यो समितिमा नयाँ नयाँ दृश्य दिनदिनै देखिन थालेका छन् । तीनै मध्येका एउटा दृश्य हो संसदीय समितिमा दुई सभापतिको अभ्यास ।

राज्य व्यवस्था समितिको बैठकः एक महिनापछि सभापतिको निर्वाचन अनिवार्य गर्नुपर्ने

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक नौ महिनापछि बुधबार बसेको छ । समिति सभापति नहुँदा यो बैठक गत असोजदेखि बस्न सकेको थिएन । समितिमा नयाँ सभापतिको निर्वाचन पनि गरिएको थिएन । सभापति नहुँदा ज्येष्ठ सदस्यबाट अध्यक्षता गराएर समितिले आफ्नो क्षेत्राधिकारको काम पनि गर्न सकेको थिएन । प्रतिनिसभाले गत असार ७ गते […]

काँग्रेस कार्यसम्पादन समितिमा तीन कोइराला

काठमाडौं, १४ माघ । नेपाली काँग्रेसको राजनीतिक इतिहासमा कोइराला परिवारका सदस्य पहिलोपटक विभाजित छन् । केन्द्रीय सदस्य डा. शेखर कोइरालाले १४औं महाधिवेशनमा सभापतिको उम्मेदवारी दिएर शेरबहादुर देउवालाई कडा चुनौती दिएपनि पराजित भए । शेखरको अहिले छुट्टै समूह छ । शेखरलाई महाधिवेशनमा पूर्वमहामन्त्री डा. सशांक कोइराला र केन्द्रीय सदस्य सुजाता कोइराला दुवैले साथ दिएनन् । सशांक […]

सभापतिविहीन भएपछि लुम्बिनीका संसदीय समिति निष्कृय

लुम्बिनीका संसदीय समितिमा लामो समयदेखि सभापतिको पद रिक्त भएको छ । सभापति रहेका सांसदहरुमध्ये केहीको सांसद पद गुमेपछी र केही सरकारमा मन्त्री बन्न गएपछि समिति नेतृत्वविहीन बनेका हुन् ।