काठमाडौं – स्कटल्यान्डका ब्याटर जर्ज मुन्सेले नेपाल प्रिमियर लिग (एनपीएल)मा नयाँ कीर्तिमान बनाएका छन्। सुदूरपश्चिम रोयल्सबाट खेलेका उनले लुम्बिनी लायन्सविरुद्ध फाइनलमा अविजित १२५ रन बनाउँदै एनपीएल इतिहासकै सर्वाधिक व्यक्तिगत रन बनाउने खेलाडी बनेका हुन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा मुन्सेले मात्र ५४ बलमा १२५ रन बनाएका हुन्। उनले ४९ बलमै शतक पूरा […]