प्रमुख प्रशासकीय अधिकृत तथा उपसचिवसहित १२४ कर्मचारीको सरुवा, को कहाँ पुगे ?

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न सेवा, समूह र तहका १२४ कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ। मन्त्रालयले कात्तिक १२, १७ र २७ तथा मंसिर २, ३ र ४ गते गरेका विभिन्न १० निर्णयमार्फत प्रमुख प्रशासकीय अधिकृत, उपसचिव, प्रमुख नापी अधिकृत, शाखा अधिकृत, मालपोत अधिकृत, नायब सुब्बालगायत […]