नयाँ दिल्ली । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा लामो समयदेखि रोकिएको गोर्खा भर्तीको विषयमा दुई देशका शीर्ष नेताबीच कुनै छलफल नभएको भारत सरकारले जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाह स्वदेश फर्किएपछि भारतीय विदेश मन्त्रालयले आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा विदेश सचिव विक्रम मिश्रीले यस्तो जानकारी […]