एसिया कप राइजिङ स्टार्स खेल्न सन्दीपको कप्तानीमा नेपाली टोली, पहिलो खेल भारत एसँग

कतारमा आयोजना हुने डीपी वर्ल्ड एसिया कप राइजिङ स्टार्स मेन्स २०२६ का लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ।