राष्ट्रपति पौडेलले भने : विकासोन्मुख देशहरूका लागि एकता, न्याय र साझा सीप आवश्‍यक छ

१८ कात्तिक, कतार। राष्ट्रपति रामचन्द्र पौडेलले विशेष गरी विकासोन्मुख देशहरूका लागि स्रोतका साथै प्राविधिक ज्ञान तथा सीप आवश्यक रहेको र त्यसका लागि एकता, न्याय र साझा जिम्मेवारीमा आधारित उन्नतस्तरको समर्थन आवश्यक रहेको बताएका छन् । कतारको …