देउसी–भैलोका नाममा हुने अमर्यादित गतिविधि रोक्न प्रतिबद्ध छौं : गृहमन्त्री

२४ कात्तिक, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चाडपर्वको नाममा हुने अश्लील तथा अमर्यादित गतिविधि नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले मौलिक परम्परा र सांस्कृतिक मर्यादामा आँच पुग्ने गरी देउसी–भैलो खेल्ने क्रममा हुने विकृत गतिविधिलाई कानुनअनुसार कडाइका साथ नियन्त्रण गरिने स्पष्ट पारेका हुन्। गृहमन्त्री गुरुङले यस्ता […]