चिकित्सकको छवि र चलचित्रको जिम्मेवारी: ‘सूर्या’को ट्रेलरले उठाएका प्रश्न

‘सूर्या’को ट्रेलर सार्वजनिक भएपछि भारतका विभिन्न चिकित्सा क्षेत्रका पेसाकर्मीहरूले सामाजिक सञ्जालहरूको माध्यमबाट यसप्रति विरोध र असन्तुष्टि व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा पनि चलचित्रमा प्रस्तुत गरिएका कथित रूपमा कपोलकल्पित दृश्य र संवादप्रति असन्तुष्टि देखिएको छ।