काठमाडौंमा र्‍यापिड चेस प्रतियोगिता, पहिलो दिन पाँच चरणका खेल

काठमाडौं महानगरपालिका वडा नम्बर-१६ मा मंगलबारदेखि राष्ट्रियस्तरको र्‍यापिड चेस प्रतियोगिता सुरु भएको छ।