भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने क्रममा घरमा भीषण विस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ। सीवानका प्रहरी उपरीक्षक भारत सोनीका अनुसार घटनास्थलबाट पाँच जनाको शव फेला परेको पुष्टि नागरिक स्वास्थ्य अधिकारीले गरेका छन्। घटना हुँदा घरमा सातदेखि आठ जना रहेको अनुमान गरिएको छ। तीमध्ये पाँच जनाको मृत्यु पुष्टि भएको र […]