एनपिएलको कमेन्ट्रीमा फेरि सुनिनेछ वासवानीको आवाज

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ मा भारतीय क्रिकेट कमेन्टेटर मिखाइल वासवानी पुनः कमेन्ट्री प्यानलमा फर्किने भएका छन्।