काठमाडौँ । मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा देशका विभिन्न भू-भागमा वर्षा र हिमपातको सम्भावना औँल्याएको छ । बङ्गालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीका साथै पश्चिमी वायुको आंशिक प्रभावले मौसममा उल्लेख्य बदलाव आउने देखिएको हो। मौसमविद्का अनुसार साताको सुरु र मध्यतिर पश्चिमी वायुको आंशिक प्रभाव रहनेछ भने साताको अन्त्यमा बङ्गालको खाडीमा निर्माण हुने न्यूनचापीय प्रणालीले […]