काठमाडौंले लखेटेका कुकुरको घर बन्यो चोभारको जंगल

यी सबै कुकुरको आ–आफ्नै समस्या छ। कसैको खुट्टा चल्दैन, कसैले आँखा देख्दैन। कसैलाई गाडीले ठक्कर दियो, कसैलाई रोग लागेर आफ्नै घरका मान्छेले सडकमा छाडिदियो।