बिजुली बक्यौता विवादले फेरि बढायो उद्योगी-प्राधिकरणबीच द्वन्द्व

४ कात्तिक, काठमाडौं । बिजुलीको बक्यौता नतिरेको भन्दै लाइन काट्न थालेपछि नेपाल विद्युत् प्राधिकरण र उद्योगी बिचको द्वन्द्व बढेको छ । उद्योगहरुले बिजुली प्रयोग गरेको टिओडी मिटरको बिल प्रमाण अदालतले माग्दासमेत उपलब्ध गराउन नसकेको प्राधिकरणले बक्यौता …