अमेरिकाका लागि प्रस्तावित राजदूत थापाको प्रतिबद्धता: कन्सुलर सेवा सुधारदेखि द्विपक्षीय सम्बन्ध सुदृढीकरणसम्म

काठमाडौं । संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत चिरनजंग थापाले नेपाल–अमेरिका सम्बन्धलाई थप मजबुत बनाउनुका साथै कन्सुलर सेवालाई प्रभावकारी र सेवाग्राहीमैत्री बनाउने प्रतिबद्धता जनाएका छन्। सोमबार संघीय संसद्को संसदीय सुनुवाइ समितिमा आफ्नो धारणा राख्दै थापाले नेपालको राष्ट्रिय हितको संरक्षण, कूटनीतिक पहुँच विस्तार र नेपालको अन्तर्राष्ट्रिय छवि सुदृढ बनाउने विषयलाई प्राथमिकतामा राख्ने बताएका हुन्। अमेरिकामा […]