दिगो ग्रुप र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा सौर्य ऊर्जामा आधारित ब्याट्री ऊर्जा स्टोरेज प्रणाली (बीईएसएस) विकास गर्न रणनीतिक टर्म शीटमा हस्ताक्षर भएको छ। दुवै कम्पनीले यस सहकार्यलाई नेपालमा स्वच्छ, भरपर्दो र दिगो ऊर्जा पूर्वाधार विकासतर्फको महत्वपूर्ण कदमका रूपमा लिएका छन्। सम्झौताअनुसार सौर्य ऊर्जा उत्पादनलाई अत्याधुनिक ब्याट्री ऊर्जा स्टोरेज प्रविधिसँग एकीकृत गरी विद्युतीय सवारीसाधन (ईभी) […]
काठमाडौँ । नेकपा (एमाले) का सांसद प्रा. डा. पुष्पराज कँडेलले नेपाल राष्ट्र बैंकमा दुई जना डेपुटी गभर्नर नै पर्याप्त रहेको बताएका छन्। प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उहाँले राष्ट्र बैकलाई धेरै डेपुटी गभर्नर आवश्यक नरहेको बताएका हुन् । उनले निजी क्षेत्रलाई किन धेरै डेपुटी […]
नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद थप सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) सँगको सहकार्यमा नयाँ फाइनान्सिङ योजना सार्वजनिक गरेको छ। नयाँ योजनाअनुसार अब बजाज मोटरसाइकल खरिद गर्दा ३ वर्षको सट्टा अधिकतम ५ वर्ष (६० महिना) सम्म ऋण सुविधा लिन सकिनेछ। साथै, ब्याजदर पनि ९.९९ प्रतिशतबाट घटाएर […]
काठमाडौँ । स्थानीय प्रशासनले नारायणगढ-मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग आज राति १० बजेदेखि बन्द गर्ने भएको छ । जिल्लाका विभिन्न स्थानहरूसहित धादिङलगायत जिल्लामा पहिरोको जोखिम भएकाले नारायणगढ–मुग्लिन–काठमाडौँ सडक राति १० बजेपछि बन्द रहने जनाएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा रातको समयमा सवारी सञ्चालन राखिरहँदा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सवारी […]