एमालेले निष्कासन गरेका सांसदविरुद्ध परेको मुद्दाको सुनुवाइ आज पनि रोकियो

काठमाडौँ । नेकपा एमालेले निष्कासन गरेका १४ सङ्घीय सांसद र लुम्बिनी प्रदेशका २ सांसदलाई सभामुखले गैर कानुनी रुपमा जोगाएका भन्दै एमालेले दर्ता गरेको मुद्दाको सुनुवाइ आज (आइतबार) पनि रोकिएको छ । लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्तालाई कोरोना सङ्क्रमण भएको भन्दै सुनुवाइ सार्न निवेदन परेपछि आज पेशी तोकिएको सुनुवाइ सरेको हो । न्यायाधीश ईश्वर खतिवडा र कुमार […]