नौ दिनदेखि लुक्लामा उडान ठप्प

सोलुखुम्बुको अति व्यस्त पर्यटकीय क्षेत्रमा रहेको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा नौ दिनदेखि लगातार मौसम खराबीका कारण उडान अवरुद्ध हुँदा पर्यटक तथा अन्य यात्रु अलपत्र परेका छन् । मौसममा सुधार नभएपछि लगातार उडान हुन नसकेको हो ।

सम्बन्धित सामग्री

एक महिनादेखि गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ठप्प

१० माघ, बुटवल । खराब मौसम (हुस्सु)को कारण देखाउँदै गौतमबुद्ध विमानस्थलबाट गत पुस ६ (२१ डिसेम्बर) देखि अन्तर्राष्ट्रिय उडान ठप्प छ । ४३ अर्ब लगानी भएको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको ६ महिनामै सेवा बन्द हुँदा विमानस्थलको मात्र नभई राष्ट्रकै हवाई सेवाबारे विश्व बजारमा नकारात्मक सन्देश गएको भन्दै निजी क्षेत्रका व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् […]

अमेरिकाका सबै आन्तरिक उडान ठप्प

उडान नियन्त्रण प्रणालीमा भएको गडबडीका कारण अमेरिकाका सबै आन्तरिक उडान ठप्प भएका छन् । संघीय उड्डयन प्राधिकरण एफएएको कम्प्युटरमा खराबी देखिएपछि आन्तरिक उडान रोकिएका हुन् । हवाइ मार्गमा कुनै खतराको आशंका देखिएमा...

निगमको आन्तरिक उडान ठप्प

१४ कात्तिक, काठमाडौं । उडान योग्य एक मात्र जहाज ग्राउण्डेड भएसँगै नेपाल वायुसेवा निगमको आन्तरिक उडान ठप्प भएको छ । निगम स्रोतका अनुसार पश्चिमका विमानस्थलमा उडानमा रहेको ट्वीनअटर जहाज ग्राउण्डेड भएसँगै निगमको आन्तरिक उडान ठप्प भएको हो । निगमका एक अधिकारीका अनुसार जहाज मर्मतका लागि प्राविधिक टोली नेपालगञ्ज पुगेको छ । ‘सम्भवतः आज बन्छ होला’ […]

भोलिदेखि वायुसेवा संचालक संघले आन्तरिक उडान ठप्प पार्ने

काठमाडौं : उपत्यका बाहिर बेस भएका हवाई जहाज र हेलिकोप्टरलाई काठमाडौंबाट उडान गर्न रोकेपछि वायुसेवा संचालक संघ नेपालले बुधवारदेखि आन्तरिक उडान ठप्प पार्ने निर्णय गरेका छन्। बैठक पूर्व तयारीबिना नै नेपाल नागरिक उड्डयन प्राधिकरणले धमाधम उडान रोक्न थालेपछि संघको आकस्मिक बैठकले यो निर्णय गरेको हो। संघका एक पदाधिकारीका अनुसार प्राधिकरणको…

लुक्ला विमानस्थलमा एक सातादेखि उडान ठप्प

काठमाडौँ- मौसममा खराबी आएपछि एक सातादेखि सोलुखुम्बुको लुक्ला विमानस्थलमा उडान ठप्प रहेको छ।खराब मौसमका कारण लुक्लास्थित तेन्जिङ हिल्लारी विमानस्थलमा उडान हुन सकेको छैन। गत आइतबारदेखि उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारिका अछामीले बताए। उनका अनुसार मौसम नसुध्रिएकाले गर्दा काठमाडौँ जानुपर्ने पर्यटक पनि लुक्लामै रोकिएका छन्।  प्राधिकरणका अनुसार डेढ सयभन्दा बढी पर्यटक लुक्लामै […]

तेन्जिङ हिलारी विमानस्थलमा चार दिनदेखि उडान ठप्प, यात्रु अलपत्र

मौसम प्रतिकुलताका कारण सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लामा पाँच दिनदेखि हवाई उडान ठप्प बनेको छ । गत आइतबारदेखि उडान हुन नसकेको नेपाल नागरिक उड्न प्राधिकरण लुक्लाले जनाएको छ ।  केही दिनयता...

जहाँज नहुँदा कर्णालीमा हवाई उडान ठप्प

जुम्ला-कर्णाली प्रदेशका हिमाली जिल्लामा एक सातादेखि हवाई उडान प्रभावित भएका छन् । पर्यटक ओसार्न जहाजहरू पूर्वतिर गएपछि कर्णालीका हिमाली जिल्लामा हवाई उडान प्रभावित भएको हो । जुम्ला, हुम्ला, मुगु, डोल्पामा सुर्खेत नेपालगन्जबाट दैनिक उडान भर्ने जहाजहरू विगत एक सातादेखि पर्यटक ओसार्न पूर्वतिर गएपछि कर्णालीमा हवाई यात्रा ठप्प हुँदा नागरिकले सास्ती पाएका हुन् ।जहाजहरू लुक्ला, पोखरा, […]

खराब मौसमका कारण तराई क्षेत्रका विमानस्थलमा उडान ठप्प

काठमाण्डाै – खराब मौसमका कारण तराई क्षेत्रका विमानस्थलमा हवाइ उडान ठप्प भएको छ । जनकपुर, विराटनगर, भैरहवा, सिमरा, नेपालगञ्ज लगायतका तराई क्षेत्रका विमानस्थलमा हुने उडान ठप्प रहेको विमानस्थल कार्यालयहरुले जनाएका छन्  । काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने एक दर्जन भन्दा धेरै उडान हुन सकेका छन् । पूर्वी तराईका जिल्लामा बाक्लो हुस्सु लागेको छ भने पश्चिम तराईमा मौसम बदली भएर पानी पर्न थालेको छ ।

निरन्तरको वर्षाले लुक्लामा एक सातादेखि उडान ठप्प

काठमाडौं । निरन्तरको बर्षातका कारण सोलुखुम्बुको लुक्ला विमानस्थिलमा एक सातादेखि हवाई उडान ठप्प रहेको छ । निरन्तर झरीका कारण लुक्लामा बाक्लो कुहिरो लागेकाले कुनै पनि विमानले उडान भर्न सकेका छैनन् । उडान बन्द हुँदा लुक्ला सहित आसपासका क्षेत्रमा तरकारी, फलफूलका साथै मासु, अण्डा लगायत दैनिक उपभोग्य बस्तुको अभाव भएको छ । खाद्यान्नको मौज्दात पर्याप्त भएपनि […]

सोलुखुम्बुु : एक हप्तादेखि हवाई उडान ठप्प हुँदा लुक्लामा तरकारी अभाव

सोलुखुम्बु – सोलुखुम्बुको पर्यटकीय क्षेत्र लुक्लामा तरकारी तथा फलफूलको अभाव भएको छ । निरन्तरको वर्षाका कारण तेन्जिङ हिलारी विमानस्थल लुक्लामा सात दिनदेखि हवाई उडान ठप्प हुँदा लुक्लासहित आसपासका क्षेत्रमा तरकारी तथा फलफूलको अभाव भएको हो । निरन्तरको झरी र हुस्सुका कारण हेलिकप्टर तथा जहाजले भदौ ३ गतेयता उडान भर्न नसक्दा मासु, अण्डा, तरकारीसहित फलफूल भित्रिन नपाएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख मुकेशराज दहालले जानकारी दिनुभयो । उहाँका अनुसार भदौ १ गते एउटा, २ गते दुई वटा र ३ गते एउटा विमानले उडान ...