नेपाली कांग्रेसका नेता शेखर कोइरालाले इलाम-२ मा उपनिर्वाचनले 'कांग्रेस कमजोर छैन र एक्लै निर्वाचन लड्न सक्षम छ' भन्ने सन्देश दिने दाबी गरेका छन्। उनले बिगतमा गठबन्धन गरेर चुनावी मैदानमा उत्रिँदा नजितेको कांग्रेसले यसपटक एक्लै प्रतिष्पर्धा गरेर चुनाव जित्ने बताए ।