काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेललाई मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । उनलाई बिहान ७ बजे गंगालाल अस्पतालमा भर्ना गरिएको हो । दम र ग्याष्ट्रीकबाट पीडित पौडेलको छाती दुखेपछि मुटुको परीक्षणका लागि अस्पताल लगिएको स्रोतले बतायो ।
'एनजिओग्रामको सुरुवाती रिपोर्ट राम्रो छ । भर्नापछि मुटुको ...