युरोपमा शताब्दीकै खराब वर्षा र बाढी : ५५ जनाको मृत्यु, ७० बढी वेपत्ता

एजेन्सी । युरोपमा एक शताब्दीकै खराब वर्षापछिको बाढीले जनजिवन अस्तव्यस्त बनाएको छ । पश्चिम युरोकपमा मुलुकहरु बाढीको चपेटामा परेका छन् । बाढीमा परेर अहिलेसम्म कम्तिमा ५५ जनाको मृत्यु भईसकेको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । जर्मनीमा मात्रै ७० जना हराईरहेका छन् । त्यहाँ ४९ जनाको मृत्यु भईसकेको छ । बेल्जीयममा ६ जनाले ज्यान गुमाएका छन् […]