काठमाडौँ। मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि आज नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) संयुक्त दल दर्ता गर्न निर्वाचन आयोगको कार्यालय जाँदै छन्। दुई पार्टी संयुक्त दल दर्ता गरेर एउटै चिन्ह्नबाट चुनाव लड्ने सहमती भएपछि दल दर्ताको लागि आयोग जान लागेका हुन्।