सरोज कोइरालाको ‘भकारीमा धान’ सार्वजनिक (भिडियोसहित)

असोज ८, काठमाण्डौ । संचारकर्मी तथा गायक सरोज कोइराला र मेलिना राईको स्वरमा रहेको भकारीमा धान बोलको गित सार्वजनिक गरिएको छ । शब्द तथा संगित कोइरालाकै रहेको गितको म्युजिक भिडियो आज सार्वजनिक गरिएको हो । संगित संयोजन पुरुषोत्तम सुवेदीले गरेको गीतको भिडियोमा सुधिर श्रेष्ठ र सगुन कोइरालाले अभिनय गरेका छन् । गायक कोइरालाकै प्रस्तुती गरेहको […]

सम्बन्धित सामग्री

मेलिना र सुदनको स्वरमा ‘अम्रिका’ सार्वजनिक, सरोज र आश्माको अभिनय

काठमाडौं । मेलिना राई र सुदन गैरेको स्वरमा ‘अम्रिका’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा दिग्गज धौरालीको शब्द र सुवास भुसालको संगीत रहेको छ । डान्सिङ शैलीको यो गीतको भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड छन् । डीभी परेर अमेरिका जाने सपना बोकेको प्रेमिल जोडीको रमाइलो कथा भिडियोमा चित्रण गरिएको छ । भिडियोको […]

सरोज खनालले निर्देशनमा डेब्यु गर्दै

काठमाडौं, २३ जेठ । अभिनेता सरोज खनालले ‘बगान’ फिल्म मार्फत निर्देशनमा डेब्यु गरेका छन् । आइतबार एक कार्यक्रमका बीच ‘बगान’ फिल्मको दुई गीत सार्वजनिक गर्दै खनालले निर्देशनमा डेब्यु गरेको जानकारी दिइएको हो । फिल्ममा खनाल, नीर शाह, बसुन्धरा भुषाल, करिश्मा मानन्धर, मिथिला शर्मा लगायतको भुमिका रहेको छ । लामो समय फिल्म क्षेत्रमा बिताएका निर्देशक खनालले […]

बगानमार्फत निर्देशनमा सरोज खनालको पाइला

अभिनेता सरोज खनालले फिल्म ‘बगान’बाट निर्देशनमा पाइला चालेका छन् । आइतबार काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्डको हलमा फिल्मबारेमा जानकारी दिँदै ‘इन्ट्रो टिजर’ र पहिलो गीत ‘तिम्रो सुन्दर आँखा’ सार्वजनिक गरियो ।फिल्ममा सरोज खनालसँगै नीर शाह, बसुन्धरा भुसाल, मिथिला शर्मा, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नवअभिनेत्री प्रमिला कार्कीलगायतको अभिनय छ । सार्वजनिक गीतमा सुरेश वाग्लेको शब्द सृजनन, सुभाष भुसालको संगीत तथा सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर छ । भिडियो

बगानमार्फत निर्देशनमा सरोज खनालको पाइला

काठमाडौं- अभिनेता सरोज खनालले फिल्म ‘बगान’बाट निर्देशनमा पाइला चालेका छन् । आइतबार काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्डको हलमा फिल्मबारेमा जानकारी दिँदै ‘इन्ट्रो टिजर’ र पहिलो गीत ‘तिम्रो सुन्दर आँखा’ सार्वजनिक गरियो । फिल्ममा सरोज खनालसँगै नीर शाह, बसुन्धरा भुसाल, मिथिला शर्मा, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नवअभिनेत्री प्रमिला कार्कीलगायतको अभिनय छ । सार्वजनिक गीतमा सुरेश वाग्लेको शब्द […]

संचारकर्मी सरोज कोइरालाको स्वर र संगितमा ‘पीडा’ सार्वजनिक (भिडियोसहित)

काठमाण्डौ । संचारकर्मी तथा गायक सरोज कोइरालाको स्वरमा सजिएको पीडा बोलको गीत आज सार्वजनिक भएको छ । गायक कोइरालाकै संगित रहेको सिताराम कोइरालले लेखेको गीत आज ओएसआर डिजिटल युटुबबाट सार्वजनिक गरिएको हो । राजेन्द्र बजगाईले संगित संयोजन गरेको गीतको म्युजिक भिडियोमा श्रीदेव भट्टराई र जेबिका कार्कीेले अभिनय गरेका छन् । काभ्रेको भकुण्डेबेसी र पाताले लेकको […]

सरकारले सार्वजनिक यातायातको भाडा नबढाए आफै बढाउछौं : सरोज सिटौला

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा आफैंले बढाउने चेतावनी सरकारलाई दिएको छ । महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि पटक पटक हुँदा पनि सरकारले सार्वजनिक यातायातको भाडा नबढाएको भन्दै व्यवसायी आफैले बढाउने चेतावनी दिनु भएको हो । सरकारले पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवसायीले सार्वजनिक सवारीको […]

‘दैवको लिला ’मा सरोज र सुरवीरको अभिनय

वरिष्ठ कलाकार सरोज खनाल र सुरवीर पण्डितको जिवन्त अभिनय रहेको गीत ‘दैवको लिला ’ सार्वजनिक भएको छ ।किरण देवकोटाको संगीत र रामभक्त जोजेजुको स्वर रहेको गीतमा जीवनका यर्थाथ भोगाइ समेटिएको छ ।  हेम प्रभास अधिकारीको निर्देशन रहेको भिडियो रामकुमार केसीले छायाँकन गरेका हुन् । भिडियो डिबी इन्टरटेन्टले बाहिर ल्याएको हो ।

सरोज खनालको ‘दैव लिला’ सार्वजनिक

गीतकार दीपक पाठकको नयाँ गीत ‘दैवको लिला’ सार्वजनिक भएको छ । किरण देवकोटाको संगीत र रामभक्त जोजेजुको स्वरमा समावेश यो गीतको भिडियोमा नायक सरोज खनालले अभिनय गरेका छन् । सरोजसहित सुरविर पण्डितको अभिनय रहेको गीतको भिडियोमा रामकुमार केसीको छायांकन, हेम प्रभास अधिकारीको निर्देशन छ ।

सरोज र आश्माकाे नयाँ भिडियाे सार्वजनिक

काठमाडाैं । सरोज अधिकारी र आश्मा बिस्वकर्माले अभिनय गरेको गीतमा गायक प्रविशा अधिकारी र बादल थापाको स्वर रहेकाे छ । गीतमा शब्द सुरेश राना र म्युजिक गायक थापाकै रहेको छ । निभान इन्टरटेनमेन्टले बजारमा ल्याएको गीतमा रामजि लामीछानेकाे निर्देशन रहेकाे छ । सौरभकाे छायांकन, भुपेन्द्र अधिकारिको सम्पादन ,रेनिश फगोको कलर ,श्रीकृष्ण श्रेष्ठको भिएफएक्स ,सुरेश […] The post सरोज र आश्माकाे नयाँ भिडियाे सार्वजनिक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सरोज र आश्माको ‘कति राम्रो सुहाएको’ (भिडियोसहित)

दीपक पाठक र टीका प्रसाईंको स्वरमा रहेको ‘कति राम्रो सुहाएको’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  द कार्टुन्ज क्रु को युट्युब च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो ।  भिडियो सार्वजनिक नभएको चार घण्टा नबित्दै गीतले ६० हजार बढी भ्यूज पाएको छ ।  भिडियोका सरोज अधिकारी, आश्मा विश्वकर्मालगायतको अभिनय छ । दीपक पाठकको शब्द र संगीतमा रहेको गीतमा भीम मगरको  र्‍याप छ ।  म्युजिक भिडियोमा कोरियोग्राफी पेम्बा मगर र आश्मा विश्वकर्माको रहेको छ भने कन्सेप्ट र नि...