गायिका दिलमाया सुनारका हत्या आरोपी पुर्पक्षका लागि थुनामा

नेपालटारमा मृत फेला परेकी लोक गायिका दिलमाया सुनारको हत्या आरोपमा पक्राउ परेका सूर्य श्रेष्ठलाई अदालतले थुनामा राख्न आदेश गरेको छ । सिन्धुपाल्चोक घर भएका सूर्य श्रेष्ठलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो । आइतबार जिल्ला अदालत काठमाडौँको आदेशले उनलाई मुद्दा पुर्पक्षका लागी केन्द्रीय कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । असार ११ मा बिहान दिलमाया नेपालटारस्थित डेरामा मृत अवस्थामा फेला परेकी थिइन् । उनको हत्यामा संलग

सम्बन्धित सामग्री

गायिका दिलमाया सुनार हत्या आरोपी उनका प्रेमी कारागार चलान

काठमाडौँ । लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या अभियोगमा उनका प्रेमी खिलबहादुर श्रेष्ठलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाएको छ । आइतबार न्यायाधीश कृष्णजंग शाहको इजलासमा भएको थुनछेक बहसपछि श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । गत असार ११ गते काठमाडौँको नेपालटारस्थित डेरामा गायिका दिलमाया सुनार मृत अवस्थामा भेटिएकी थिइन् ।

गायिका दिलमाया सुनार हत्या आरोपी श्रेष्ठ कारागार चलान

९ साउन, काठमाडौं । लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या अभियोगमा उनका प्रेमी खिलबहादुर श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ । आइतबार न्यायाधीश कृष्णजंग शाहको इजलासमा भएको थुनछेक बहसपछि श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । गत असार ११ गते काठमाडौंको नेपालटारस्थित डेरामा गायिका दिलमाया सुनार मृत अवस्थामा भेटिएकी थिइन् । […]