६ महिनादेखि सम्पर्कविहीन वृद्ध मृत भेटिए

गोरखा नगरपालिका–१ आधमारेका ७० वर्षीय नारायण दत्त न्यौपाने सम्पर्कविहीन बनेको झण्डै ६ महिनापछि मृत भेटिएका छन् ।