इंग्लिस प्रिमियर लिगमा टोटेनह्याम विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्यामले फुलहमलाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा टोटेनह्यामले फुलहमलाई १-० गोल अन्तरले पराजित गरेको हो । टोटेनह्यमलाई जित दिलाउन ह्यारी केनले निर्णायक गोल गरे । केनले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै टोटेनह्यामलाई सुयूवती अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफमा दुबै टोलीबाट गोल भएन र टोटेनह्यामलाई महत्वपुर्ण …