आयात कडाइ गर्ने नीति : विद्युतीय सवारीसाधन बिक्री बढ्ने

नेपाल राष्ट्र बैंकले केही वस्तुको आयात कडाइ गर्न चालेको कमदले विद्युतीय सवारी संख्या बढ्ने देखिएको छ । अनियन्त्रित आयात रोक्न भन्दै केन्द्रीय बैंकले २० वटा एचएस कोड अन्तर्गत नेपाल भित्रिने वस्तुको आयात (औद्योगिक प्रयोजन बाहेक)मा कडाइ गरेको छ ।यही व्यवस्थाले विद्युतीय सवारी आयात गर्नेलाई फाइदा पुग्ने देखिएको हो । नयाँ व्यवस्थाअनुसार डिजेल र पेट्रोलबाट चल्ने चारपाङ्ग्रे/दुइपाङ्ग्रे सवारीसाधन आयात गर्न प्रतितपत्र (एलसी) खोल्दा ५० प्रतिशत मार्जिन राख्नुपर्ने हुन्छ । यसअघि यस्ता सवारीसाधन आयातमा १० प