मिल्स गोल्डकपमा ध्रुवतारा च्याम्पियन

झापाको ध्रुवतारा युवा क्लबले साबिक विजेता सिराहा गोलबजारको प्रतिभा फुटबल क्लबलाई ३–२ ले हराउँदै शनिबार तेस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।