मेरुदण्ड भनेको हाडको बनावट हो, जसले शरीरको पूरा संरचनालाई सहायता दिन्छ । यो आफैंमा एउटा खम्बा हो । किनभने मेरुदण्डले शरीरको बनावटलाई सन्तुलन राख्छ । धेरैजसो मांसपेशी र हाडलाई जोडेर राख्ने काम पनि यसको हो । मेरुदण्डको सहायताले हामी बस्न, उभिन, हिंड्डुल गर्न सक्छौं । मेरुदण्ड हड्डीहरुको लामो स्तम्भ जसरी शरीरमा बसेको हुन्छ । जुन […]