आईपीएल : मुम्बई इन्डियन्सको पहिलो जित

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमामा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ । गएराति भएको खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बईले पहिलो जित निकालेको हो । राजस्थानले दिएको १ सय ५९ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गरेको हो । जितसँगै मुम्बईले पहिलो २ अंक जोडेको छ । […]