बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं,१८ माघ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सीआईबीले हिरासतमा राख्न अनुमति माग्न जिल्ला अदालत काठमाडौंमा लगेको थियो । जिल्ला अदालतले ४ दिन थुनामा राख्न आदेश दिएको हो । जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सोही प्रकरणमा पक्राउ परेका […]