२ करोडसम्म कर्जा लिँदा कर चुक्ता प्रमाणपत्र नचाहिने

काठमाडौंः नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाहरूबाट २ करोड रुपैयाँसम्म ऋण लिँदा कर चुक्ता प्रमाणपत्र नचाहिने व्यवस्था गरेको छ। राष्ट्र बैंकले स्वप्रयोजनका लागि ...