काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जन नमुना माविका कागजात नियन्त्रणमा लिएको छ । विद्यार्थीहरूबाट नियम विपरीत चर्को रकम असुलेको भन्दै अख्तियारले विद्यालयका कागजात नियन्त्रणमा लिएको हो । कक्षा ११ का विद्यार्थीहरूबाट संविधान, उच्च अदालत सुर्खेतको परमादेश तथा अन्तरिम आदेश विपरीत विलसमेत नदिई रकम असुलेको भन्दै कागजात नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले जनाएको […]