मुम्बई । बलिउड सुपरस्टार सलमान खान केही समययता चर्चामा छन् । गत जुन महिनामा उनलाई ज्यान मार्ने धम्की आएको थियो । यसपछि महाराष्ट्र सरकारले उनको सुरक्षा बढाएको थियो । सलमान लामो समयदेखि सुटिङमा व्यस्त छन् । यही व्यस्ततालाई मध्यनजर गर्दै सलमानले केही समयका लागि कामबाट ब्रेक लिएर दुबईमा आराम गरिरहेका छन् । केही समय अघि […]
The post दुबईमा आराम गर्दै सलमान appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.