मोरङमा शेखरचन्द्रकी पत्नीलाई उम्मेदवार बनाउन माग गर्दै कांग्रेस कार्यकर्ताको प्रदर्शन

विराटनगर । मोरङ- ३ को प्रदेशसभा निर्वाचन क्षेत्र १ मा मानबहादुर लिम्बूलाई उम्मेदवार बनाएपछि नेपाली कांग्रेसका केही नेता-कार्यकर्ता असन्तुष्ट देखिएका छन् । सो क्षेत्रका उम्मेदवार शेखरचन्द्र थापाको निधनपछि पार्टीको निर्णयअनुसार लिम्बूले आज मनोनयन दर्ता गरेका थिए । बिहीबार मनोनयन दर्ता गराउन पुगेका लिम्बूलाई छेक्न कांग्रेस कार्यकर्ता निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । शेखरचन्द्रकी पत्नी लक्ष्मीलाई […]

सम्बन्धित सामग्री

वीरगन्ज राजधानी बनाउन माग गर्दै कांग्रेसको प्रदर्शन

वीरगन्जलाई प्रदेश २ को स्थायी राजधानी बनाउन माग गर्दे मंगलबार प्रदर्शन भएको छ । नेपाली कांग्रेस वीरगन्ज महानगरपालिकाको अगुवाईमा वीरगन्जलाई प्रदेश राजधानी बनाउन माग गर्दै प्रदर्शन भएको हो । कां‌ग्रेसले निकालेको...

वीरगञ्जलाई प्रदेश २ को राजधानी बनाउन माग गर्दै कांग्रेसको प्रदर्शन

वीरगञ्ज– पर्साको वीरगञ्जलाई प्रदेश २ को राजधानी बनाउन माग गर्दै मंगलबार नेपाली कांग्रेसले विरोध जुलुससहित प्रदर्शन गरेको छ। कांग्रेस वीरगञ्ज महानगर समितिले वीरगञ्जलाई प्रदेशको राजधानी बनाउन माग गर्दै जुलुससहित प्रदर्शन गरेको हो। प्रदेशको राजधानीको माग गर्दै घण्टाघरबाट निस्किएको विरोध जुलुस वीरगञ्ज महानगरको परिक्रमा गरी पुनः घण्टाघरमै आएर कोण सभामा परिणत भएको थियो। विरोध जुलुसमा सहभागी […]

वीरगञ्जलाई प्रदेश राजधानी बनाउन माग गर्दै प्रदर्शन

२० पुस, वीरगञ्ज । वीरगञ्जलाई प्रदेश नं २ को राजधानी बनाउन माग गर्दै विहीबार वीरगञ्जमा प्रदर्शन गरिएको छ । प्रदर्शनमा कांग्रेस, एमाले लगायत विभिन्न दलका अगुवा तथा युवाहरुको सहभागिता थियो । वीरगञ्जको घण्टाघरबाट शुरु भएको दवाव र्‍याली माईस्थान, आदर्शनगर, घडिअर्वा हुँदै पुनः घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन …