विराटनगर – आइतबार ८ जना मन्त्री थपेर प्रदेश १ मा १३ सदस्यीय जम्बो मन्त्रीमण्डल विस्तार गरे पनि महिलाहरुलाई ‘क्याबिनेट मन्त्री’ का रुपमा सहभागीता गराउन भने मुख्यमन्त्री राजेन्द्र कुमार राई चुकेका छन् ।
१४ सदस्यीय मन्त्रीमण्डलमा नेकपा एकीकृत समाजवादीबाट महिलाकाे रुपमा खिनु लङ्वा लिम्बुमात्रै क्याबिनेट मन्त्री बन…