आपराधिक गतिविधि नियन्त्रण गर्न मन्त्रीको निर्देशन

हेटौंडा । वागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले आपराधिक गतिविधि नियन्त्रण गर्न निर्देशन दिनुभएको छ । काभ्रेको जिल्ला प्रहरी कार्यालय र कारागार अनुगमनका क्रममा मन्त्री श्रेष्ठले जिल्लाको समग्र शान्तिसुरक्षा कायम राख्न निर्देशन दिनुभएको हो । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल र प्रहरी उपरीक्षक भाग्येन्द्रपुरुष ढकालको टिमसहित मन्त्री श्रेष्ठले सेवाग्राहीलाई चुस्तदुरुस्त सेवा प्रदान […]