https://www.onlinekhabar.com/2020/01/830857

९ माघ, बुटवल । न्यू होराइजन क्रिकेट क्लब रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । बिहीबार भैरहवास्थित सिद्धार्थ रंगशालामा तिरुपति क्रिकेट क्लबलाई ३ विकेटले पराजित गर्दै न्यू होराइजन सेमिफाइनल प्रवेश गरेको हो …