पार्टी एकता जोगाउन ‘एमालेलाई जेठ ३ पूर्वको अवस्थाबाट अगाडि बढाउन’ भन्दै प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले जेठ २३ गते राति ६ बुँदे प्रस्ताव अगाडि सारे ।यसअघि जेठ २ मा फर्किने माधव नेपाल पक्षको शर्त अस्वीकार गर्दै आएका ओलीले पहिलोपटक ‘जेठ ३ पूर्वको अवस्था’मा फर्किन तयार रहेको जनाउ दिए ।टुट्न लागे...