लारामाइन्ड्सको प्लेसमेन्ट तथा इन्डस्ट्री/ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस

सूचना प्रविधि कम्पनी योङ माइन्ड्स र ब्रोडवे इन्फोसिसबीच सम्झौता भएको छ । योङ माइन्ड्सको सामाजिक कार्यक्रम लारामाइन्ड्सको प्लेसमेन्ट पार्टनर तथा इन्डस्ट्री/ट्रेनिङ पार्टनरको रूपमा ब्रोडवे इन्फोसिससँग सहकार्य भएको हो । उक्त सम्झौता पत्रमा योङ माइन्ड्स क्रियसनका प्रबन्ध निर्देशक डा श्रीधर मार्सिनी सञ्चार अधिकृत रसु खड्का र ब्रोडवे इन्फोसिसका व्यापार विकास निर्देशक...