डडेल्धुरा । डडेल्धुरामा बिस्तारित अस्पताल सेवा सञ्चालनमा आएको छ । संघीय सरकार मातहतमा रहेको अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा छिटोछरितो र मितव्ययी रुपमा बिरामीलाई सेवा प्रदान गर्न थप स्वास्थ्य सेवासहित सहज पहुँचका लागि बिस्तारित अस्पताल सेवा सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको हो । कार्यविधि अनुसार कम निर्धारण गरिएको तर साबिकको शुल्कमा केही वृद्धि गरी चिकित्सकलाई अतिरिक्त पारश्रमिक […]