रुकुम (पूर्व) : भूमे र सिस्ने गाउँपालिकाको सिमाना बालुवामा मोटरेबल पुल नहुँदा यातायात वारपारमा सकस भइरहेको छ। मोटरेबल पुल नहुँदा बर्खायाममा यातायात ठप्प हुन्छ भने, हिउँदयाममा पनि यातायात जोखिम मोलेरै वारपार गर्नु परेको हो।रुकुमकोटदेखि जिल्लाको उत्तर भेगका लागि रुकुमकोट–बालुवा–देउखोला सडक खण्ड महत्त्वपूर्ण रहेको छ। सिस्ने गाउँपालिकाका-१ र २ का साथै पुथाउत्तरगंगा गाउँपालिकाका-७, ८, ९ र १४ लगायत ठाउँका नागरिक यो रुट प्रयोग गर्ने गरेका छन्।यस सडक खण्डमा पर्ने बालुवास्थित लुकुमगाड खोलामा