महिलासँग ब्ल्याकमेल गर्ने सशस्त्र प्रहरीका भगौडा भट्ट धनगढीबाट पक्राउ

कैलाली । महिलासँग ब्ल्याकमेल गरेको आरोप लागेका सशस्त्र प्रहरीका भगौडा पदमराज भट्ट पक्राउ परेका छन् । कैलाली प्रहरीले उनलाई धनगढीबाट पक्राउ गरेको हो। ठगीमा संलग्न नटवरलाल अर्थात पदमराज भट्टलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताउनु भयो । विभिन्न ठगी र अपराधमा संलग्न उनी यसअघि कारागार बसिसकेका व्यक्ति […]